अनुराग: दी ओरिजिन अफ लभ
चार्ल्स डार्विनको 'दी ओरिजिन अफ स्पेसिस'बाट प्रभावित उपरोक्त शीर्षकमा फ्रेडरिक एंगेल्सको सन् १८८४ को कृति 'दी ओरिजिन अफ द फ्यामिली, प्राइभेट प्रोपर्टी एण्ड द स्टेट' (परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति) मा समावेश अध्याय 'परिवार'को…