साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

अनिता पन्थी

परिवर्तनशीलता र जीवनवादी चेतनाको स्वर

यसपाली हस्पिटलको बसाइ लामो भयो । दिदीलाई इ.एन.टी. वार्डमा राखिएको छ—वीर अस्पतालमा । भर्ना गरिएको दोस्रो दिन, अप्रेसन हुँदै थियो । अस्पतालको बसाइ म आफैँ पार लगाउन सक्छु, एउटा आँट थियो । त्यसो हुँदा कसैलाई खबर गरिनँ । सहरका मानिस समयभन्दा…

‘अनायोजित’भित्र के छ ?

अनायोजित अनिता पन्थीको पहिलो उपन्यास हो । यो उपन्यासले बजारमा निकै चर्चा पाएको छ । उपन्यास क्षेत्रमा कलम थोरै चलाउनेहरु मध्ये परेकी छन् अनिता पन्थी । साधारण व्यक्ति भए पनि उनको अध्ययनमा गहनता छ । हरेक साहित्यिक पक्षमा उनको लगाव प्रसस्त…

यो धर्तीमा हामी पनि केही विशेष हुनकै लागि जन्मिएका हौँ

यतिखेर एउटा व्यक्ति, एउटा समुदायलाई मात्र होइन सम्पूर्ण जगत्लाई परिचयको संकट बढ्दो छ । किनकि यो भूमण्डलीकरणको समय हो । राष्ट्रियताको घेरा नाघेर विश्व नै एउटा आवास गृह भएको छ । अहिलेको समय, एकातिर राष्ट्रियता व्यापक हुँदैछ, अर्कोतिर…

नारीवादजस्तै त्यस दिन पुरुषवाद पनि जन्मिने निश्चित छ

“कतिवटा युग फेरिएर गइसके तर शतप्रतिशत नारी मर्यादापूर्ण जीवनको हकदार बन्न सकेका छैनन् ।" - डा. वीणा हाङ्गखिम सृष्टिको सुरुवातदेखि नै हाम्रो सभ्यातले, नारीलाई शक्ति स्वरूपका रूपमा पुकारा गर्दै आयो । सृष्टिको स्रोत उनै हुन् भन्यो । प्रकृति…

त्यो एक संयोग

त्यो एक संयोग अरुणोदयसँगै स्फुरित मनका अनेकानेक भीडहरू यो गरौं कि त्यो गरौं, यता जाऊँ कि त्यता जाऊँ, यसो गर्दा अनुकूल होला कि उसो गर्दा, कुन मार्गले जीवनको सही मूल्यबोध गराउला ... इत्यादि । यस्तो द्विविधायुक्त मनस्थितिले उत्पादित घुइँचो,…

क्याक्मीको सुवास

सयौँको सङ्ख्या भए पनि अगाडि हिँड्ने त एउटै हो । इन्क्लाब भन्ने त भीडको त्यही नाइके हो । अरू उसको समर्थनमा जिन्दावाद भन्नेहरू हुन् । पश्चिम पहाडी जिल्ला, स्याङ्जाको क्याक्मीमा जन्मिएका स्रष्टा तथा समाजसेवी घनबहादुर थापा मलाई त्यस्तै…

फ्लान्डर्स फिल्डमा अन्त्य भएको यात्रा  

लमजुङबाट म केही दिनमै शहर फर्किएकी थिएँ । नागढुङ्गा, नैकाप, त्रिभुवनपार्क हुँदै कलङ्की आइपुगेको थियो गाडी । हो, त्यतिबेला जानू काम्बाङ लिम्बूसित म पहिलो पटक बोल्दै थिएँ । हार्दिक होटलमा उनको नियात्रा कृति फ्लान्डर्स फिल्डमा तमोरका…

एकै पुस्तकमा दुई कृति

  त्यो नारी दिवसको दिन थियो, अझ बिहानी प्रहरको समय थियो । ट्याङ्ला फाँटको एउटा कटेजमा साहित्यिक कार्यक्रम आयोजना भएको थियो । डा. अञ्जना वस्ती भट्टराईकृत स्मृतिलोकको यात्रा निबन्ध सङ्ग्रह विश्वका सम्पूर्ण नारीहरूको सम्झनामा  लोकार्पण…

आदिम चेतनाले निर्देशित विद्यमान समाजको प्रतिबिम्ब

“जीवनलाई जसरी अर्थ्याए पनि सही नै लाग्दो रहेछ ।” उफ ! कस्तो दार्शनिक अभिव्यक्ति । बोध गरेर कहिल्यै अन्त्यमा नपुगिने यो दुरुह, दुर्बोध्य जीवन जगत्लाई सहजीकरण गरिएको यस वाक्यले मलाई धेरै थोक सोच्न लगायो । शायद मैले पनि त्यस्तै केही सोचेकी…

लाखौँको मन जित्न सकेको पुस्तक

हामी भारतवर्षमा आउँदा विज्ञानको त्यस्तो महान् गङ्गाको दर्शन पाउँछौँ, जुन चाहिँ त्यहाँ नित्य बगिरहन्छिन् किनकि भारतवर्षले सम्पूर्ण विश्वभरि नै आफ्नो  बौद्धिक ज्ञान र प्रगतिका अभिलेखलाई बौद्धकालभन्दा पनि पहिलेदेखि नै संसारभरि वितरण…