साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

अदृश्य

संसारका अद्भूत चित्रकला ६

हेर्दाको सामान्य नै किन नहोस्, त्यसमा देखाइएको स-साना मिहिन कुराले त्यो चित्रलाई अद्भूत बनाइदिन्छ । आज हामीले चर्चा गर्न लागेको चित्रकलामा त्यही कुरा झल्कन्छ । जन भेन एकको द एर्नोल्फिनी पोट्रेटमा पनि सोही कुरा लागू हुन्छ । उनको यो…

एक प्रकाशकको चुपचाप बिदाइ

सारा म्याकलच्लन क्यानडास्थित हाउस अफ अनन्सी प्रेसकी पूर्व अध्यक्ष तथा प्रकाशक हुन्। अनन्सीले केही राम्रा क्यानडेली लेखकहरू उत्पादन गरेको छ, जसले ख्याति बटुलेका छन्। यसमा लिन कोएडी, लिसा मुर, तान्या टेलगा, एलिक्स ओहलिन, प्याट्रिक डेविट, गिल…

भतिजीको किताबका कारण राष्ट्रपति तनावमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एउटा नयाँ पुस्तकका कारण पुनः विवादमा तानिएका छन्। ट्रम्पकी ५५ वर्षीया भतिजी मेरी लिय ट्रम्पले लेखेको पुस्तक 'टु मच एन्ड नेभर इनफः हाउ माई फ्यामिली क्रिएटेड द वर्ल्ड्स मोस्ट डेन्जरस म्यान'का कारण…

महामारी झल्काउने कला

महामारी र विश्वव्याधि मानव जीवनमा सदियौँ र हजारौँ वर्षदेखि छ भन्ने कुरा हाम्रो जीवनशैलीबाट थाहा हुन्छ। सरसफाईलाई हाम्रा सबै धर्मशास्त्रहरूले निकै महत्त्व दिएको खास कारण महामारी र सरूवा रोग नै हुन्। हिन्दु धर्ममा बिहान सबेरै उठ्नु, शौच…

मानव चरित्र खङ्गाल्ने पुस्तक

एक दिन यस्तो भयोः म निकै सानो छँदाको कुरा हो। म मावलामा थिएँ। मेरो मामा अलि बदमास हुनुहुन्थ्यो। उहाँका बाल्यकालीन बदमासीबाट घरका हरकोही आजित थिए। उहाँले मलाई कुनै बदमासीका लागि उक्साउनु भयो। मैले पनि उहाँको उक्साहटमा केही बदमासी…

पहिलो पटक नेपालीमा अनुवाद कथाः भागदौडमा मृत्यु

::१:: भागदौडमा मृत्यु हुने परिवारजनहरूका लागि सरकारले पचास-पचास लाख आर्थिक सहयोग दिइने निर्णय गरियो। जसको परिवार भागदौडमा मरेका थिएनन्,…

सुजानाको सौन्दर्य

अद्भूत सौन्दर्यकी धनी सुजाना उनको पति र छोरासहित आनन्दले जीवन बिताइरहेकी थिइन्। एक दिन सुजानाको गाउँमा न्यायालय चलाउनुपर्ने भयो र त्यसका लागि छिमेक गाउँबाट दुई जना न्यायाधीश आइपुगे। ती दुई जना न्यायाधीश सुजानाको सौन्दर्यबाट यति मुग्ध भए कि…

पाठकको पाठक

म बच्चा हुँदा मेरा काका हिन्दी जासुसी उपन्यासको यति ठूलो प्रशंसक हुनुहुन्थ्यो कि मोटा मोटा जासुसी उपन्यास पढेर उहाँका आँखा नै बिग्रिएका थिए। उहाँका चार सन्तान जन्मिसकेका थिए तर जासुसी उपन्यास पढ्न कहिल्यै छुटेनन्, भलै हामीले ती उपन्यास…

‘आमा’ जन्माए पनि पाँच पटकसम्म नोबेल पुरस्कारबाट अस्वीकृत भए

नेपालमा म्याक्सिम गोर्की सर्वाधिक पढिएका उपन्यासकारमध्येमा पर्छन्। खासगरी कम्युनिस्ट आन्दोलनहरूको उत्कर्षका बेलामा उनका पुस्तकहरू बिक्रीकाे सूचीमा माथि नै हुन्छ। आखिर किन उनका सिर्जना यति धेरै पढिन्छ त? किनभने उनका कथा र उपन्यासमा नायक…