साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

अजय रिसाल

भ्रममा पिल्सिएका मनका कथा

धोबिघाट–धुलिखेल दैनिक यात्राको समयमा आफ्नो गाडीलाई सडकमा निकाल्दा, कहिलेकाहीँ अस्पतालको गाडीको प्रतीक्षा गरिरहँदा एकाबिहानै प्रायः सधैं देखिइन्छन् उनी । झुम्म दाह्री, लामा कपाल, च्यातिएका लुगा, राता आँखा, फुस्रा छाला, कसैसँग संवाद…

हिंसाभित्र लुकेका मनका कथा

मेरो मनोचिकित्सक मन कहिलेकाहीं त छापामा छाएका समाचारहरुकै कारण नै पनि त्यसै त्यसै उद्वेलित हुन पुग्दछ । छोराद्वारा बाबुको हत्या... प्रेमीद्वारा प्रेमिकाको अपहरण... सुनपसलमा लुट, डकैती, विध्वंश.... यस्तै यस्तै नै भेटिन्छन्…

भिडियोमा “गीतामा मनका कुरा”का कुरा

धुलिखेल अस्पतालमा कार्यरत् मनोचिकित्सक प्राडा. अजय रिसालको पहिलो कृति हो, “गीतामा मनका कुराः एक मनोचिकित्सकको उद्बोधन” । सङ्ग्रहमा गीतामा आधारित रहेर मनोचिकित्साको चर्चा गरिएको विभिन्न तीस शीर्षकका निबन्धहरु सङ्ग्रहित छन् । पुस्तकलाई…

‘अर्जुनरोग’को ‘श्रीकृष्णोपचार’ : ‘विषाद’बाट मुक्ति; ‘स्मृति’को सम्प्राप्ति

अघिल्ला प्रसंगहरुमा श्रीकृष्णले सनातन धर्मको आधारस्तम्भ वणर्ाश्रम व्यवस्थाको सटीक व्याख्या गरेका थिए । त्यसै क्रममा उनले पूर्वजन्मार्जित संस्कारजन्य त्रिगुण (सत्व, रज, तम) अनि कर्मका आधारमा निर्मित भएका चार प्रकारका वणर् (ब्राह्मण,…