साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

अच्युत कोइराला

‘द अल्केमिस्ट’का लेखक २० वर्षकै उमेरमा तीन पटक पागलखाना पुर्याइएका मान्छे हुन,

१९८७ मा तीन साता लगाएर लेखेको 'द अल्केमिस्ट' १९८८ मा छापिएर बजारमा आइपुग्दा ब्राजिलमा कसैले पनि यो उपन्यासलाई देखेन वा कसैले पनि चासो दिएन । देशको उत्तरपूर्वी कुनाको एउटा पसलबाट किताब निस्केको पहिलो सातामा एक जना मानिसले किनेको…

किताबको उमेर

कुनै पुस्तक उठाउँदै गर्दा के तपाईं यो सोच्नुहुन्छ– यो पुस्तकको उमेर कति होला? भर्खरै निस्किएका किताब मात्र ‘हेर्ने' बानी लागेका हामी अधिकांशले यस्तो नसोच्न पनि सक्छौँ।यसै पनि किताबको दुनियाँमा आफ्ना लागि प्रेरणा दिने ‘पुस्तक' निकै…

ईश्क में शहर होना…

शहर यस्ती निष्ठुर सुन्दरी हो, जसले हरेकलाई आकर्षित गर्छे तर रत्तिभर भाउ दिन्न । ऊ कमाउनेहरूकी हो ! हरेक दिन केही न केही कमाउनै पर्छ । त्यसपछि शहर उसप्रति फिदा हुन्छे, उसप्रति समर्पित हुन्छे । यो उसको नियति हो । गुण र बैगुन पनि हो । अनि…

विश्वप्रशिद्ध कथा : बिदाको सत्यनाश

बालापनदेखि नै मेरो परिवारमा आइतबारहरू विशेष महत्त्व हुन्थ्यो । त्यो दिनको बेग्लै रौनक हुन्थ्यो किनभने हामीकहाँ काम यति धेरै हुन्थ्यो कि बिदा पाउनु एउटा उत्सव बराबर हुन्थ्यो । त्यो दिन घरका सदस्यहरू शयन कक्षबाट स्नान कक्ष, स्नान कक्षबाट…

बूढी आमा

हरेक दिनझैँ ऊ साँझ घर फर्किरहेको थियो । साँघुरो गल्लीमा हिँड्दै गर्दा ऊ निकै सावधान थियो किनभने बाटामा वर्षाका कारण सानाठूला खाल्डाखुल्डी भरिएका थिए र कुन बेला त्यसमा छप्लङ्ग भइने हो, कुनै टुङ्गो हुँदैनथ्यो । उसलाई अचानक महसुस भयो, उसको…

खलिल जिब्रानः नवदुलहीको पलङ

दुलाहा-दुलही मन्दिरबाट निस्किए । उनीहरूका पछाडि बधाई दिनेहरूको ताँती थियो र ताँती प्रशन्न अनि आनन्दित थियो । अगाडि ठूलाठूला मैनबत्ती र फानूस थिए । नवयुवकहरू खुसीका गीत गाइरहेका थिए, कुमारीहरू मंगलगान गाइरहेका थिए ।यो जुलुस दुलाहाको…

धर्म परिवर्तनको कथाः पवित्र मान्छे

(सन् १९१९ मा पियरसन प्रकाशनद्वारा प्रकाशित फ्राङ्क ह्यारिसको 'स्टोरिज् अफ जिसस द क्राइस्ट' पुस्तकको 'द होली म्यान' कथाको अनुवाद । बेलायती कथाकार ह्यारिसले यो कथा लियो टोल्सटोयबाट प्रेरित भएर लेखेको पुस्तकमा बताएका छन् । मलाई यो कथा मन…

किताब अंशः मैले चिनेका आइन्स्टाइन

त्यसबेला म किशोर नै थिएँ र मैले आफ्नो जीवनको बाटो खोज्न बाँकी नै थियो । एक साँझ मलाई न्युयोर्कका एकदमै दानी र धनी व्यक्तिको घरमा रातिको खाना खाने निमन्त्रणा आयो । खाना खाएपछि हामीलाई निमन्त्रणा गर्ने महिलाले आफ्नो घरको विशाल ड्रइङ रुममा…

सोफी, मोरी र ‘सम्बन्धहरू’

मान्ने हो भने जिन्दगी एउटा विश्वविद्यालय हो र प्रत्येक सम्बन्ध शिक्षक ! नमान्नेलाई जिन्दगी फगत दिनगन्ती हो, जुन दिन, सप्ताह, वर्ष हुँदै शतायुमा बद्लिन्छ ।

मेरो सिरानीको टैगोर

ऊ सहरमा बस्थी, मन भने गाउँमै ! त्यो पनि शास्त्रीय पाराको पुरानो घरमा ! समयले मन जहाँ हुन्छ, त्यहीँ पुर्याउँछ भन्ने कुरा सत्य निस्कियो । लोग्नेको देहान्तपछि ऊ त्यही सम्पत्तिको रेखदेख गर्न गाउँ जान्छे । त्यो सुन्दर घर, जसलाई सहर हुँदा…