महाभारत १. धृतराष्ट्रजस्तै तिमी त दृष्टिविहीन थिएनौ अर्जुन ! फेरि किन हेरिरह्यौ मात्र माछाको आँखामा ! २. अर्जुन न्यायको निमित्त...