कथाकारका आफ्नै दुःख र दर्दलाई कथामा पढ्दा आँखा ओभाना भएनन्

कथाकार पूर्ण ओलीको कथासङ्ग्रह ‘यालमाया’ पढेँ । साहित्यपोस्ट समूहले प्रकाशन गरेको उक्त कथासङ्ग्रहमा १५ ओटा कथाहरू समेटिएकाले पुस्तक ठिक्क साइज अर्थात् २२६ पृष्ठको बन्न पुगेको छ । कथाहरू पढ्दै जाँदा अक्सर पढिएका कथाहरूभन्दा भिन्न अनुभूति भयो । उहाँका कथाहरूमा कथावस्तुको विविधता रहेको छ । कथाकारले कथामा परस्त्री भनेपछि मरिहत्ते गर्ने पुरुष पात्रको मनोदशाको चित्रण गर्नुका … Continue reading कथाकारका आफ्नै दुःख र दर्दलाई कथामा पढ्दा आँखा ओभाना भएनन्