
सृजन ताम्राकारका तीन हाइकु


 | कार्तिक २८, आईतवार ११:०१ |

सृजन ताम्राकार
१)
झर्दैमा पात
सकिँदैन जीवन
फुल्छ वसन्त
(२)
जलेको घर
नजिकको छिमेकी
हातमा आगो
(३)
म हिँड्दै छु
घाम पानी समय
दौडिरहेछ
– सृजन ताम्राकार
मेरिल्यान्ड, अमेरिका

युवराज मैनाली माघ १५, आईतवार १८:०१ 
अनुराधा पौडेल माघ १५, आईतवार १६:०१ 
बिनाेद पाेखरेल माघ १५, आईतवार १४:०१ 
आचार्य प्रभा (अमेरिका) माघ १५, आईतवार १२:०१ 
युवराज घलेभाइ माघ १५, आईतवार ११:०१ 
बिलोक शर्मा माघ १५, आईतवार ०९:०१