ए
तिमी
मानिस
कुन खाले
इनार – जत्रो
कि पोखरी जत्रो
कि नदी वा समुन्द्र?
कस्तो छ सोचाइ तिम्रो
भरिने –बाढी –आउँदामा
कि ~ सधैँ ~जलमग्न रहने
देखिन्छ वारिपारि तिम्रो
कि सुक्छौ खडेरी लाग्दा
बन न समुन्द्रजस्तै
वारपार– हीन
ज्ञानले पूर्ण
सबैतिर
चर्चित
हुन्छौ
नि
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला