साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp honda dashin offer

आउनुस्, कुरा काटौँ र स्वस्थ बनौँ

वैज्ञानिकहरूले कुरा काट्नुलाई राम्रो मानेका छन् । अंग्रेजीमा गसिप भनिने कुरा कटाईको बानीले मानिसलाई मानवीय बनाएको र यसले हाम्रो स्वास्थ्य राम्रो बनाउने मात्र नभई उमेर पनि बढाउने वैज्ञानिकहरूको दाबी छ ।यो एउटा लत हो । यसले दिमागमा…

कविता- धर्काहरू

धर्को एउटा निर्माणको सपना हो अक्षरको काया अनि जागृतिको मायाँ हो ।अक्षर बन्न नसकेका धर्काहरू फक्रिन नसकेर ओइलाएका कोपिलाजस्ता छाती नापेर नपुगेका अस्वीकृत सिपाहीजस्ता अनि हुलका हुल बादलजस्तै हावाको झोक्काले हुत्याएका आकाशका नीला…

कविता- सायद

माथि आकाशमा बसेर सूर्य महाराज हरेक महिना सङ्क्रान्ति ल्याउँछन् वायुमण्डलमा ओजनतह नभएको भए शायद क्रान्ति ल्याउँदा हुन् ।समयचक्रमा रमेर वसन्त महाराज हरेक वर्ष नयाँ पालुवाले प्रकृतिको भित्तो सिँगार्छन् ऋतु चक्रमा शिशिर नभएको भए…

कविता- बालाई पुच्छर आमालाई टाउको

राजेन्द्र सेन्चुरीमित्र,आज फेरि ढालियो रातो लोकल भाले सधैँभरि खाने गर्थे त्यसको टाउको बाले तर, आज ख्वाइयो बालाई पुच्छर आमालाई टाउको छोरा मान्छे ठूलो भन्ने भ्रम ढालियो बाउको अनि, बाले पछि खाने आमालाई आज सँगै…

कविता-अस्विकृत स्वीकारोक्ति !!

मेरा वरिपरि टन्न मान्छेहरू छन् । म गन्न सक्दिनँ कारण चाहना छैन । म बस् बोल्छु सुन्न सक्नुहुन्छ सुन्नुस् । मान्छेहरू चाख मानेर सुन्दै थिए । म भाषण गर्दै त छैन,एक मन भन्थ्यो। म पानीभित्र गएर पनि भिज्न सकिनँ आगाभित्र पसेर पनि जल्न…

विजय लम्सालको गजल

थाहा भएन मलाई यस्तो गर्न किन लगायो ? म ढुङ्गा बनेकै दिन जिन्दगीले तैरिन लगायो ।वृद्धाश्रमबाट रुँदै घर फर्किरहेकी आमालाई पापी छोरोले धकेलेर आश्रम फर्किन लगायो ।यो प्रेममा पनि के के देख्न पर्ने रहेछ यार साथीले मेरै…

बाल दिवसको अवसरमा टुक्का

५७ औँ राष्ट्रिय बालदिवसको अवसर पारेर टुक्का साहित्य समाज काठमाडौंले मिति २०७८ भाद्र २९ गते "टुक्का कविता लेखन अभ्यास श्रृङ्खला-२१" सम्पन्न गरेकाे छ। उक्त अभ्यासमा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट ३४ नेपालीभाषी…

कविता- सलाम

मनभरि ताप र तातो बालुवाको रापमा खाडीको अनलमय घाममा धापिएर दिनरात खट्ने दाजुभाइ तिमीलाई सगरमाथाको चिसो-चिसो सलाम !हपहप पार्ने मरुभूमिको गर्मीमा बाबाले पार्नुभएको चिसो मोही आँत शीतल पार्ने मूलको पानी सम्झिएर पक्कै आँसु झार्दो हो…

पोखरेलको राष्ट्रभक्ति गीत

म त खोली तर्दिनँ भो छिमेकीले तुइन काट्छ सुस्ता लुट्छ,बाँध खोल्छ हाम्रो खुसी किन काट्छ? दुइटा ढुङ्गाबिचको तरुल कैले फुल्ला कैले फल्ला? दक्षिण लाग्दा भारतले उत्तर लाग्दा चीन काट्छ।।लिपुलेकमा दाह्रा गाड्यो,यो छातीमा आरा गाड्यो…

छन्द कविता- अभावले छुँदैन क्यै

म खेत-खेतमा पुगी सुगन्ध नै फुलाउँछु म फाँट-फाँटमा डुली नयाँ प्रबन्ध ल्याउँछु म कर्म गीत गाउँदै हिमाल उच्च चुम्दछु म मन्त्रका असङ्ख्य यी सुरम्य नाद सुन्दछु ।।सगर्व उठ्नुपर्छ है सबै मिली बढौँ अघि सचेत बन्नुपर्छ है सदैव…