साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अनुभूति : परदेशबाट बचपनको दसैँ सम्झँदा

यतिबेला मेरो हातमा हमेशा रहिरहने स्मार्ट फोनको  स्क्रिनमा नेपाली हिन्दु पात्रोले दसैँ आएको नोटिफिकेसन दिइराखेको छ। यता परदेशमा बस्नेहरू काखमा ल्यापटप राखेर, कानमा ब्ल्यूटुथको ठोसो खँदेर गाउँमा उः बेला मनाएको दसैँ सम्झँदै विरक्तिने…

कविता : खाडीको बाफ

नदीले सास फेर्छ किनारमा बिसाएर आफ्नो सास रोक्नुहोस्, उसले तपाईंको निम्ति सास फेर्दिन्छ । नदी बिनापैताला संसार चक्कर लगाउँछ आकाश छोएर फेरि धर्ती टेकिदिन्छ । नदीको दाँत हुन्छ, विशाल ढुङ्गाहरूदेखि पहाडसम्म रेटी-रेटी टोकी-टोकी…

“शेर-अन्दाज” को तेस्रो शृङ्खलामा तीन स्रष्टा

डि जि शर्मा युएई / झापाको दमकमा रहेको कदम थ्रिएटरको आयोजनामा सञ्चालन हुँदैआएको गजल वाचन कार्यक्रम "शेर-अन्दाज" को तेस्रो शृङ्खलामा तीन स्रष्टा रहनु हुने भएको छ । कार्यक्रममा पोखरा निवासी गजलकार आवाज शर्मा र काठमाडौँ निवासी गजलकार…

कविताः पुजारीहरू

दिनेश घिमिरे आफूलाई चिनाउने शब्दहरू बोकेर पुजारीहरू मठ मन्दिरमा आफ्नै भोकहरू जगाइरहेछन् भगवान् मलाई बचाउनु हरेक मेरा भोकहरूसँग अतृप्त जीवन मोहको भोकमा पूर्ण हुन सकौँ शब्दहरू बोकेर पुजारीहरू आफूलाई पुकार्दैछन् आफूलाई चिनाउने…

‘छाइल’लाई कविडाँडा आख्यान पुरस्कार

कविडाँडा साहित्य समाज चितवनले कविडाँडा आख्यान पुरस्कार २०७८ घोषणा गरेको छ । नेपाली भाषामा प्रकाशित आख्यानहरूमध्ये कुनै एक आख्यानात्मक कृतिलाई प्रत्येक वर्ष अर्पण गरिने यो पुरस्कारका लागि यस वर्ष बुक्स हिमालयद्वारा प्रकाशित साहित्यकार…

प्रदेश प्रज्ञा प्रतिष्ठानः ऐन नै विलिनु भएपछि

भर्खरै प्रदेश १ को सभाले प्रज्ञा प्रतिष्ठान स्थापना गर्न बनाएको ऐन प्रदेश राजपत्रमा प्रकाशित गरेको देखियो । अब प्रदेशमा पनि प्रज्ञा प्रतिष्ठान बन्ने निश्चित हुनु सबैको निम्ति खुसीको कुरा हो । प्रदेश सरकारको…

माछापुच्छ्रे बैंकको नयाँ बन्दिपुर एक्सटेन्सन काउन्टर शाखा सिरहामा

माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहा स्थित कर्जन्हा नगरपालिका वडा नं. ०३, बन्दिपुरमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले असोज १४ गते शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एक्सटेन्सन काउन्टरको समुदघाटन गरेको हो ।…

दसैँको कोसेली स्वरूप नेपथ्यको ‘नैनताल’ सार्वजनिक

काठमाडौं, असोज १४ / बीसौं शताब्दीलाई सर्वाधिक प्रभाव पार्ने दुवै विश्वयुद्धका गोर्खाली लडाकाहरू रणमैदानका अग्रभागमा खटिए । घरपरिवारभन्दा निकै पर अनिश्चित भविष्य बोकेर हिँड्दैगर्दा उनीहरू रंगीविरंगी सपनाहरूको संसार बनाउने काम पनि गर्थे ।…

पाँचपटकका प्रधानमन्त्रीको ‘आत्मकथा’देखि ‘माधवी ओ माधवी’सम्म

‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका…