
पछिल्लो समय युवाहरूमाझ लोकप्रिय रहेका युवा गजलकार प्रदिप रोदन कपिलवस्तुमा महफिल जमाउने भएका छन् ।
जिल्लाको शिवराज नगरपालिकामा फागुन १९ गते आयोजन हुने गजल सन्ध्या एवम् साँस्कृतिक कार्यक्रममा प्रदिप कपिलवस्तुमा महफिल जमाउने भएका हुन् ।
छमछमी इन्टरटेन्मेन्टको आयोजनामा रहेको कार्यक्रममा प्रदिप रोदन सहित गजल गायक थानेश्वर गौतम, गायिका एन्जिला रेग्मी सहितका कलाकारको प्रस्तुति रहने बताइएको छ । महफिल शिवराज नगरपालिकास्थित होटल बिराट शिवराज चन्द्रौटामा हुने भएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
