सप्तरी / लघुकथा प्रतिष्ठानले सहिद दिवस, २०७९ का अवसरमा विद्युतीय माध्यमबाट आयोजित लघुकथा प्रतियोगितामा अच्युत घिमिरेको ‘सहिद दिवस’ले प्रथम, रूद्र अधिकारीको ‘सहिदको मूल्य’ले द्वितीय, शारदा दाहाल भण्डारीको ‘पुरस्कृत’ले तृतीय, तिलक तारमी ‘रेशाली’को ‘सहिद’ र प्रेम पुनमगरको ‘सम्मान’ले सान्त्वना स्थान प्राप्त गरे ।
प्रतियोगितामा अन्जु शर्मा, डा. अमर कार्की, इन्दिरा देवकोटा, उमानाथ दाहाल, एलपी पराजुली, एस.बि. नेम्बाङ मौनयात्री, किशन पौडेल, कुञ्जदेवी उपाध्याय, कुमुदप्रसाद शर्मा, डा. कुसुमाकर शर्मा गौतम, गरिमा आचार्य, गङ्गा खड्का, छविलाल खड्का, तारा श्रेष्ठ, तुलसी पण्डित, देबकी के.सी., दुर्गा वनवासी, नानी भारद्वाज, नारायण कोइराला, निरज कोइराला, बाबुकाजी सुवाल ‘विकेश निराशी’, भगवती दवाडी, मनीषकुमार शर्मा ‘समित’, रचना शर्मा, रञ्जना रिजाल, रमेश भट्टराई ‘पुजारी’, राजेश भट्टराई, ललिता ‘दोषी’, सुनिता निरौला पौडेल, शान्ति सुबेदी पौडेल, सुरेशकुमार पान्डे, श्रीप्रसाद पोखरेल, कुमुदप्रसाद शर्मा, बाबुराम पराजुली ‘अविरल’, माधव पोखरेल गोज्याङ्ग्रे, मित्र ‘उराठी’ गौतम, रोशन पराजुली, लता केसी, विवेक दुलाल क्षेत्री, सीता रेग्मी, अगस्टिन राई, अम्बिका धिताल, इन्दिरा चापागाईं, कमला भट्टराई, ढाकामोहन बराल, विष्णु उप्रेती, निर्मला बराल, शर्मा ललिता, अरूणबहादुर खत्री, उमेश कार्की, कविता दाहाल, प्रेम विदेह, खगेन्द्र बस्याल, नरेश अमात्य र लोकनाथ पुडासैनीले भाग लिएका थिए ।
निर्णायकमा रामविक्रम थापा, धीरकुमार श्रेष्ठ र आश्मा अर्याल थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।