साहित्यकार मञ्जु हाडा निरौलालाई मातृशोक परेको छ ।
साहित्यकार हाडाकी ममतामयी आमा भुवनेश्वरी हाडा हिजो राती निधन भएको छ । पन्चानब्बे वर्षीया हाडा गतः तीन वर्षदेखि डिम्नेसिया (स्मृतिलोप)को रोगले ग्रस्त हुनुहुन्थ्यो ।
स्व. हाडाका दुई छोरा र एक छोरी छन् ।
साहित्यकार हाडा हाल अमेरिकामा रहनुहुन्छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
