
हरेक दुई महिनामा आयोजना हुँदै आएको ‘कवितामा तीन पुस्ता’को दोस्रो शृङ्खला आउँदो २६ गते शनिबार सर्वनाम थिएटर काठमाडौँमा हुने भएको छ ।
यस पटक पुराना पुस्ताका लोकप्रिय कवि स्नेह सायमि, अर्को पुस्ताकी ज्योति जङ्गल र नयाँ पुस्ताका हेमन्त शिशिरका कविताहरू प्रस्तुत गरिनेछ ।
कार्यक्रममा ज्योति जङ्गलको ‘आधा शिर उचालेर’ कविताकृतिको विमोचनसमेत गरिनेछ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
