कविडाँडा साहित्य समाज चितवनले कविडाँडा आख्यान पुरस्कार २०७८ घोषणा गरेको छ ।
नेपाली भाषामा प्रकाशित आख्यानहरूमध्ये कुनै एक आख्यानात्मक कृतिलाई प्रत्येक वर्ष अर्पण गरिने यो पुरस्कारका लागि यस वर्ष बुक्स हिमालयद्वारा प्रकाशित साहित्यकार लोकराज भट्टको उपन्यास ‘छाइल’ छनोटमा परेको छ ।
रु पच्चिस हजार पुरस्कार राशि रहेको यो पुरस्कार २०७७ मा आख्यानकार श्याम साहको कथा सङ्ग्रह “पथेर”लाई अर्पण गरिएको थियो । त्यस्तै आगामी वर्षदेखि यस पुरस्कारको राशि रू एकलाख पच्चिस हजार नगद पुर्याइने कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले जनाउनु भएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
जेष्ठ ७, आईतवार १३:५५
कविडाँडा साहित्य समाजबाट साहित्यकारहरू मनु मञ्जिल, सरस्वती रिजाल, सीताराम कोइराला र विनोदबाबु सम्मानित
साहित्यपोस्ट
बैशाख ११, सोमबार २१:५१