वैज्ञानिक नारायण घिमिरेको ‘रैथाने चाडबाड र खानपान’ पुस्तक बजारमा

Written by साहित्यपोस्ट   नारायण घिमिरे क्यानडामा कार्यरत खाद्य तथा औषधि विज्ञ हुन् । उनी दुई दशकभन्दा बढी समयदेखि खाद्य तथा औषधिको प्रयोगात्मक अनुसन्धानमा आधारित प्रयोगात्मक अनुसन्धानमा संलग्न छन्। उनको नेपाल केन्द्रित अध्ययन भने मूलतः नेपालका परम्परागत वैदिक ज्ञान, परम्परागत संस्कृति, स्थानीय जडीबुटीमा आधारित रोग लाग्न नदिने खाना र स्थानीय जडीबुटीको सार तत्त्वमा आधारित रोग निको … Continue reading वैज्ञानिक नारायण घिमिरेको ‘रैथाने चाडबाड र खानपान’ पुस्तक बजारमा