
अमेरिकामा प्राध्यापन गर्नुहुने विश्वराज अधिकारीद्वारा लिखित पुस्तक सफलताका सूत्र पुस्तक प्रकाशित भएको छ ।
हरेक क्षेत्रमा कसरी सफलता पाउन सकिन्छ भनेर १८ वटा सूत्रसहित प्रकाशित पुस्तकमा सफलताबारे विभिन्न व्यक्तिहरूका दृष्टिकोण, निर्धारित लक्ष्य, सफल व्यक्तिहरूको जीवनीको अध्ययन, परिवेश र वातावरण, नराम्रो अनुभवबाट प्रेरित हुने, आफूलाई चिन्ने लगायत सफलताका आधारहरू छन् ।
शिखा बुक्सद्वारा प्रकाशित पुस्तकको मूल्य ४०० रूपैयाँ रहेको छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
