
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बाल समितिमा अष्ट्रेलियाका डा. प्रकाश पौडेल मनोनित हुनुभएको छ ।
समितिले बालसाहित्यिक सम्मेलन, बालकृति प्रकाशन र गोष्ठीहरूको आयोजना गरी बालबालिकालाई नेपाली भाषा र साहित्यप्रति चासो जगाउँदै सहभागिताको लागि वातावरण बनाउने छ ।
मनोनित डा. पौडेलले बालबालिकाको लागि भाषा प्रशिक्षण दिनुका साथै साहित्यिक सिर्जना पनि गर्दै आउनु भएको छ ।
अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
