साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

साहित्यकार नगेन्द्र न्यौपानेलाई मातृशोक

Chovar Blues Mobile Size

 

‘दरबार बाहिरकी महारानी’ उपन्यासका सर्जक नगेन्द्र न्यौपानेकी माता लीलाकुमारी न्यौपानेको ९३ वर्षको उमेरमा देहान्त भएको छ ।

गोरखाको लुइँटेल भञ्ज्याङमा बस्दै आउनु भएकी न्यौपानेलाई पछिल्लो समय घाँटीको पक्षघात भएको थियो ।

उहाँका तीन छोरा, दुई छोरी, ६ नाति, १६ नातिनी, ११ पनाति र ९ जना पनातिनीहरू छन् ।

 

प्रतिक्रिया
Loading...