
‘दरबार बाहिरकी महारानी’ उपन्यासका सर्जक नगेन्द्र न्यौपानेकी माता लीलाकुमारी न्यौपानेको ९३ वर्षको उमेरमा देहान्त भएको छ ।
गोरखाको लुइँटेल भञ्ज्याङमा बस्दै आउनु भएकी न्यौपानेलाई पछिल्लो समय घाँटीको पक्षघात भएको थियो ।
उहाँका तीन छोरा, दुई छोरी, ६ नाति, १६ नातिनी, ११ पनाति र ९ जना पनातिनीहरू छन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
