
ल्यान्डस्केप चित्रकारितालाई साहित्यपोस्टले निकै लामो समयदेखि पस्किरहेको छ । यस पटक रूसका अर्का ल्यान्डस्केप एरात गेफुलिनका चित्रहरू पस्केका छौँ ।
सन् १९६६ मा जन्मिएका कजान क्षेत्रका एरात इस्लामोविच गेफुलिनले विभिन्न विधाका चित्रहरू कोरेका छन् तर उनको प्रख्याति चाहिँ रियलिस्टिक ल्यान्डस्केपमै बढी छ । उनी पोट्रेटहरूमा पनि उत्तिकै परिचित चित्रकार हुन् ।
यहाँ उनका चर्चित ल्यान्डस्केपहरू पस्किएका छौँ । आशा छ, तपाईंहरूलाई मन पर्नेछ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
