अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आजीवन सदस्य रहनु भएकी साहित्यकार विमला ढुंगाना निरौलाले महासचिवमा उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ । २०२२-२०२४ को दुई वर्षे कार्यकालका लागि उहाँले उम्मेद्वारी घोषणा गर्नु भएको हो ।
हाल सचिवका रूपमा जिम्मेवारी निर्वाह गरिरहनु भएकी निरौलाले निर्वाचित भएपछि १३ बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गर्नु भएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला