साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अविरल जनसाहित्यिक यात्रामा कवि आचार्यका दर्जन कविता

Chovar Blues Mobile Size

काठमाडौं, असार ११ / पेशाले नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा. भागवत आचार्यले शनिबार एक कार्यक्रमका बीच आफ्नो बेग्लै परिचय प्रस्तुत गर्नुभयो । उहाँले आफूले विभिन्न समयमा सिर्जना गर्नु भएका आफ्ना एक दर्जन कविता प्रस्तुत गर्नुभयो ।

अविरल जनसाहित्यिक यात्राको ६९ औँ संस्करणमा कवि आचार्यले आफ्ना सिर्जना प्रस्तुत गर्नु भएको थियो ।

मूलतः देशभक्तिका गीतहरू लेख्न रूचाउनु हुने उहाँका गीतिसङ्ग्रह समेत प्रकाशित छन् ।

प्रतिक्रिया
Loading...