नेपाली भाषा साहित्यको श्रीवृध्दिका लागि अनवरत रूपमा खट्नु हुने साहित्यकार विश्वराज अधिकारीलाई हेमलता स्रष्टा सम्मान प्रदान गरिएको छ ।
काठमाडौँस्थित पद्मकन्या कलेजमा बिहीबार हेमलता स्रष्टा सम्मानकी सभापति ममता मृदुल, हेमलता उप्रेतीका बुवा विष्णुप्रसाद उप्रेती, प्रमुख अतिथि शैलेन्द्रुप्रकाश नेपाल, विशिष्ट अतिथि विदुर चालिसे, विशिष्ट अतिथि विजयध्वज थापा, अतिथि निर्मल रमण पराजुलीको उमुपस्थितिमा सो सम्मान प्रदान गरिएको हत्र ।
अमेरिकामा बसेर नेपाली साहित्यका लागि निरन्तर योगदान दिनुहुने स्रष्टा विश्वराज अधिकारीले हेमलता उप्रेतीको योगदानको स्मरण गर्दै र आफूलाई सो सम्मानको हकदार सम्झिएकामा आभार प्रकट गर्नुभयो ।
कार्यक्रम रामकुमार पण्डितले सञ्चालन गर्नु भएको थियो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
विश्वराज अधिकारी
पुष १०, आईतवार ०९:०१
पठन संस्कृति विकासका लागि सर्वसुलभ पुस्तकालय आवश्यक छ – वसन्त श्रेष्ठ
विश्वराज अधिकारी
मंसिर २६, आईतवार १०:०१