साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

छानिए साताका उत्कृष्ट कविता

Chovar Blues Mobile Size

साताका उत्कृष्ट कविताहरूलाई साहित्यपोस्ट डटकमले घोषणा गरेको छ । साहित्यपोस्टमा बढीजसो कविताहरू नै प्राप्त हुने गरेको र बढी पढिनेमध्येमा कविता नै हुने गरेकाले पनि प्राप्त कविताहरूमध्ये साताका राम्रा कवितालाई प्रचार प्रसार गर्ने उद्देश्यका साथ यसरी उत्कृष्ट घोषणा गरिएको हो ।

यसरी सर्वोत्कृष्ट कविताहरू चयन गर्दा नयाँ पुस्ताका रचनाकारलाई प्राथमिकता दिइएको छ । पुराना पुस्ताका अधिकांशले अति सुन्दर कविता लेख्ने र ती मूल्याङ्कनको विधामा ससम्मान नराख्ने निर्णय गरिएको हो । पुराना पुस्ताका कविता त्यसै पनि सर्वोत्कृष्ट नै हामीकहाँ आउने गरेकाले नयाँ र पुरानालाई एकै ठाउँमा प्रतिस्पर्धा गराउनु हामीले अनुचित ठानेका छौँ ।

छापिएको अंश यहाँ पढ्नुहोस्ः

ऐनाको देश

sagarmani mobile size

छापिएकाे अंश यहाँ पढ्नुहोस्ः

म अपराधी

 

छापिएकाे अंश यहाँ पढ्नुहोस्ः

रामलालहरू

प्रतिक्रिया
Loading...