साताका उत्कृष्ट कविताहरूलाई साहित्यपोस्ट डटकमले घोषणा गरेको छ । साहित्यपोस्टमा बढीजसो कविताहरू नै प्राप्त हुने गरेको र बढी पढिनेमध्येमा कविता नै हुने गरेकाले पनि प्राप्त कविताहरूमध्ये साताका राम्रा कवितालाई प्रचार प्रसार गर्ने उद्देश्यका साथ यसरी उत्कृष्ट घोषणा गरिएको हो ।
यसरी सर्वोत्कृष्ट कविताहरू चयन गर्दा नयाँ पुस्ताका रचनाकारलाई प्राथमिकता दिइएको छ । पुराना पुस्ताका अधिकांशले अति सुन्दर कविता लेख्ने र ती मूल्याङ्कनको विधामा ससम्मान नराख्ने निर्णय गरिएको हो । पुराना पुस्ताका कविता त्यसै पनि सर्वोत्कृष्ट नै हामीकहाँ आउने गरेकाले नयाँ र पुरानालाई एकै ठाउँमा प्रतिस्पर्धा गराउनु हामीले अनुचित ठानेका छौँ ।
छापिएको अंश यहाँ पढ्नुहोस्ः
https://sahityapost.com/2020/05/6635/
छापिएकाे अंश यहाँ पढ्नुहोस्ः
https://sahityapost.com/2020/05/6308/
छापिएकाे अंश यहाँ पढ्नुहोस्ः
https://sahityapost.com/2020/05/6229/



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

