नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्यकार र कलाकारलाई परिचय कोश परिमार्जन तथा प्रकाशनसम्बन्धी सूचना निकालेको छ ।
साहित्यकार कलाकार परिचय कोशमा छुटेका वाङ्मयका भाषा, साहित्य, संस्कृति दर्शन शास्त्र, समाजशास्त्र, मानवशास्त्र, भूगोल, अर्थशास्त्र, विज्ञान, कला, नृत्य, सङ्गीत र अभिनय लगायत विभिन्न विधाका प्रतिभाहरूको विवरण समावेश गरी अद्यावधिक गर्ने र सोको डिजिटल एवम् मुद्रत प्रति तयार गर्ने उद्येश्यका साथ परिमार्जन र प्रकाशन प्रक्रिया अगाडि बढाइएकाले प्रस्तुत सूचना निकालिएको हो ।
साथै, प्रतिष्ठानले २०७७ असार १५ को अन्तिम मिति तय गर्दै सबै लेखक, कलाकार र संस्थालाई आफ्नो विवरण पेश गर्न अनुरोध गरेको छ ।
आवश्यक सूचनाकोे लागि तल रहेको फारम हेर्न सकिनेछ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला