विगत केही समययता पाठकमाझ फरक फरक स्वादका पुस्तक पस्किँदै आएको काठमाडौँ प्रकाशन प्रा.लि.ले झेलम नामको नयाँ पुस्तक बजारमा ल्याएको छ । उपन्यास विधाको झेलम रोशन पोखरेलको पहिलो उपन्यास हो ।
प्रकाशनका अनुसार झेलम यथार्थको जगमा उभिएको काल्पनिक उपन्यास हो, जसले पाठकहरुलाई फरक भूगोलसँग साक्षात्कार गराउनेछ । भूमिसँग परिचित गराउनेछ । आफ्नाहरुको माया जोड्ने सेतुको रुपमा उभिनेछ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
