सुपरिचित कवि कविता राई गाउँले साङ्गीतिक क्षेत्रमा गीतकार परिचयका साथ आएकी छन् । ‘सोच्दा–सोच्दै नसोचेको भइदिने, खोज्दा–खोज्दै नखोजेको भेटिदिइने’ बोलको गीतमार्फत् कवि गाउँले गीतकारका रूपमा आएकी हुन् ।
युवा सङ्गीतकार विक्रम राईद्वारा सङ्गीतबद्ध गाउँलेको गीतिरचनामा प्रसिद्ध गायक राजेशपायल राईको स्वर सजिएको छ । फणिन्द्र राईको सङ्गीत संयोजन र सुमन मगरको सम्पादन रहेको उक्त प्रेमप्रधान गीत पृथक् रेकर्डिङमा रेकर्ड गरिएको हो ।
प्रेमलाई नयाँ कोणबाट परिभाषित गरिएको उक्त गीत म्युजिक जक्सन नेपाल युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ ।
[embedyt] https://www.youtube.com/watch?v=ox–83_XhaY[/embedyt]
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला