साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

मदन पुरस्कारका लागि छानिए ९ पुस्तक

Chovar Blues Mobile Size

मदन पुरस्कार २०७७ काे श्रेष्ठ पुस्तकहरूकाे सूची सार्वजनिक गरिएकाे छ । सूचीमा ९ पुस्तक परेका छन् ।

मदन पुरस्कार गुठीले शुक्रबार ९ पुस्तकको सूची सार्वजनिक गरेको हो । उक्त सूचीमा गिरि श्रीस मगरकाे एकलव्यको देब्रे हात, कृष्ण अविरलकाे करिया, कुमार नगरकाेटीकाे कल्पग्रन्थ, भैरवबहादुर थापाकाे नृत्याक्षर विज्ञान, प्रभा बरालकाे फिलिङ्गो, लेखनाथ क्षेत्रीकाे फुलाङ्गो, केशव दाहाल मोक्षभूमि, जेसन कुँवरकाे रमिते र भगिराज इङ्नामकाे लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह पर्न सफल भएका छन् ।

सूचीमा अटाउन सफल ९ पुस्तकमध्ये एकलाई मदन पुरस्कार दिइने छ ।

प्रतिक्रिया
Loading...