साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

वरिष्ठ कलकार उत्तम नेपालीकाे निधन

नेपाली ललितकलाकाे विकासमा विशिष्ट योगदान गर्नुभएका वरिष्ठ कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको निधन भएको छ ।

नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार नेपालीकाे उनी ८५ वर्षकाे उमेरमा आज बिहान ४ः३० बजे काठमाडाैँ शिक्षण अस्पतालमा निधन भएकाे हाे । उहाँमा केही दिनदेखि मुटुको समस्या देखिएकाे थियो ।

मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बुधबार बिहान ४ बजे उहाँको निधन भएको हाे ।

उहाँको परिवारमा दुई छोरीहरू छन् ।

प्रतिक्रिया
Loading...