चितवन नेपाली साहित्यका लागि उर्वरभूमि हाे । र यसै भूमिलाई आधार बनाएर नेपाली साहित्यमा हस्तक्षेपकारी भूमिका निर्वाह गरिरहेकाे साहित्यिक प्रतिष्ठान हाे चितवन साहित्य परिषद् ।
वि.स. २०४५ सालमा स्थापना भएकाे चितवन साहित्य परिषद्ले विभिन्न शीर्षकमा हालसम्म नाैवटा पुरस्कार तथा सम्मान स्थापना गरिसकेकाे छ ।
हालकाे नेतृत्व सुरेन्द्र अस्तफलले गरिरहनुभएकाे चितवन साहित्य परिषद्ले हालसम्म विभिन्न आठ व्यक्तित्वकाे नेतृत्व पाइसकेकाे छ । यस प्रतिष्ठानकाे संस्थापक अध्यक्ष काेमलनाथ काेइराला हुनुहुन्थ्याे ।
“चितवन साहित्य परिषद्”ले स्था
१. चिसाप प्रतिभा पुरस्कार – राशि
२. चिसाप कृष्णकुमारी गुरुङ स्मृति
३. चिसाप कृष्णकृष्णा साहित्य पु
४. चिसाप खेमलाल लामिछाने साहित्य
५. चिसाप राजकृष्ण कँडेल साहित्य पु
६. चिसाप लीलानर्मदा साहित्य पुरस्
७. चिसाप गायत्री सरस्वती साहित्य
८. चिसाप साहित्य सम्मान – साहित्यसेवीलाई प्रदान गरिने – संस्था
९. गीताश्री साहित्य पुरस्कार – सं
फेसबुक लिङ्कः https://www.facebook.com/chisap.chisap
पुनश्च : चिसाप प्रतिभा पुरस्का
तस्बिरहरूः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।