नेपाली लघुकथाको संस्थागत विकासमा लागेको लघुकथा समाजले बाग्मती प्रदेश समितिमा डाक्टर विदुर चालिसेलाई छनोट गरी समाजको केन्द्रीय अघ्यक्ष श्रीओम श्रेष्ठ रोदनको उपस्थितिमा नौ सदस्यीय कार्यसमितिलाई पूर्णता दिएको छ ।
कार्यसमितिमा सचिव रामकुमार पण्डित, कोषाध्यक्ष निशा के.सी., उपाध्यक्षमा शेखरकुमार श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । सदस्यहरूमा दीपक लोहनी, तारा के.सी., टीकाराम रेग्मी र किशन पौडेल रहनु भएको छ । सबै क्षेत्रलाई समेट्ने उद्देश्यले रामेछाप, सिन्धुली र दोलखा क्षेत्रको एक सदस्यलाई छिट्टै मनोनित गरिने बताइएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला