साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पथिकको उपन्यास ‘छुई’को लोकार्पण हुँदै

साहित्यकार घनश्याम पथिकको उपन्यास ‘छुई’को लोकार्पण हुने भएको छ ।

शनिबार मण्डलामा चर्चित अभिनेत्री ऋचा शर्मा, मिस नेपाल शृंखला खतिवडा तथा मनोज गजुरेलले उपन्यासबारे टिप्पणीसमेत गर्ने भएका छन् ।

यस उपन्यासलाई शिखा बुक्सले प्रकाशन गरेको हो ।

प्रतिक्रिया
Loading...