नमूना मार्ग, दमकमा फाल्गुन २ गतेका दिन भ्यालेन्टाइन डे विशेष साहित्यकास हुने भएको छ । डाइनामिक पब्लिक लाइब्रेरी (डिपिएल ) को आयोजनामा हुने उक्त साहित्यकासमा विभिन्न कविद्वारा कविता वाचन गरिने छ ।
“पठन संस्कृतिको विकाससँगै सकारात्मक सोचसहितको सु-संस्कृति युवा नेतृत्व” भन्ने मूल नारासहित डिपिएलले देशका विभिन्न स्थानमा आफ्नो शाखा विस्तार गरी सार्वजनिक पुस्तकालय निर्माण गर्दै आइरहेको छ । यससँगै यस लाइब्रेरीले युवा नेतृत्व विकासमा टेवा पुग्ने विभिन्न कामहरु गर्दै आएको छ ।
यस संस्थाले वक्ताको कुनो, साहित्यिक साँझ, उद्यमशील बहसलगायतका युवा केन्द्रित कार्यक्रमहरु पनि गर्दै आएको छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
