विश्वमा हिन्दीको सबैभन्दा ठूलो संस्था विश्व हिन्दी सचिवालयले मरिससमा ११ जनवरी २०२१ मा आयोजना गरेको विश्व हिन्दी दिवसको अवसरमा एसिया र अस्ट्रेलियाका तर्फबाट नेपालकी साहित्यकार विणा सिन्हा अन्तर्राष्ट्रिय हिन्दी व्यंग्य प्रतियोगितामा प्रथम भएकी छन् ।
माँरीशस विश्व हिन्दी सचिवालयले २०२० मा अन्तर्राष्ट्रिय हिंन्दी व्यंग्य प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितालाई ५ भौगोलिक क्षेत्रमा विभाजन गरेको थियो । अफ्रिका व मध्य पूर्व , अमेरिेका, एशिया र आस्ट्रेलिया (भारतका अतिरिक्त), यूरोप तथा भारतमध्ये उनी एसिया र आस्ट्रेलिया वर्गमा परेकी थिइन् ।
उनले पुरस्कार स्वरुप ३०० अमेरिेकी डलर राशि र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला