नेदरल्याण्ड । कवि वैरागी काइँलालाई छ लाख राशिको पुरस्कार प्रदान गरिने भएको छ । नेपाली मूलका भुटानी साहित्यकारहरुको संस्था ‘ग्लोबल भुटनिज लिटरेरी अर्गनाइजेसन्स’ अर्थात् जीवीएलओको तीनदिने सम्मेलनले उहाँलाई ६ लाख राशिको ‘स्वीकारोक्ति सिध्दि पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको हो ।
नेदरल्याण्डको द हेगमा जीवीएलओको छैटौं विश्व सम्मेलन चलिरहेको छ । सो सम्मेलनको उद्घाटन प्रमुख अतिथि नेदरल्याण्डका लागि नेपाली राजदूत सेवा लम्सालले गर्नुभएकाे थियाे ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
२०७९ चैत्र ५ १०:२३
३० जेष्ठ २०८३, शनिबार 









