
वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । गत आइतबार दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि उहाँलाई भर्ना गरिएकोमा राति पौने ८ बजे निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
रिसालले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शरीर दान गरेकाले उहाँको दाहसंस्कार गरिने छैन । रिसालको शरीरलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन-अनुसन्धानको प्रयोजनका लागि राखिने छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
