लालबन्दी, सर्लाही / असार ८
लालबन्दी नगर वाङ्मय परिषद्ले स्थानीय प्रतिभा पुरस्कारको राशि वृद्धि गरेको छ।
लालबन्दी नगर वाङ्मय परिषद्को आज बसेको बैठकले लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार स्थानीयतर्फको राशि रु.२५ हजार पुर्याएको छ।
परिषद्ले उक्त पुरस्कारको राशि १० हजारबाट २५ हजार पुर्याएको हो।
परिषद्ले आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न गरेका सम्पूर्ण गतिविधि समेटी वार्षिक प्रतिवेदन लालबन्दी नगर कार्यपालिकाको कार्यालयमा पेस गर्ने, आ.व. २०८१/०८२ का नीति तथा कार्यक्रम तर्जुमा, २०८१ मा प्रदान गरिने पुरस्कारका लागि छनोट तथा सिफारिस समिति गठनलगायतका निर्णयहरू गरेको परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताउनुभयो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
२०८० भाद्र २० १०:०७
‘बाआमा’ले हात पार्यो लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार
साहित्यपोस्ट
२०८२ असार ३१ १०:४४
लालबन्दी नगर वाङ्मय परिषद्ले भाषा तथा साहित्य पुरस्कारका लागि पुस्तक आह्वान
साहित्यपोस्ट
२०७९ श्रावण २६ ०८:५५
२५ कार्तिक २०८२, मंगलवार 







