नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय कविता महोत्सव- २०८१ मा वाचनका लागि २५ जनाक कविका कविता छनोट भएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६७ औँ वार्षिक उत्सवका उपलक्ष्यमा आयोजना गर्न लागिएको कविता महोत्सव-२०८१ का लागि प्राप्त कविताहरूमध्ये मूल्यांकन समितिको मूल्यांकनअनुसार २५ जना कविका २५ वटा कविता छनोट भएको प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले जनाएका हुन् ।
महोत्सव आगामी आइतबार आयोजना हुनेछ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
भाद्र २२, शुक्रबार १३:५१
राष्ट्रपति पौडेलद्वारा कविता महोत्सवका उत्कृष्ट १० कविलाई पुरस्कार प्रदान
साहित्यपोस्ट
भाद्र २८, मंगलवार १६:२२