
‘गोपालप्रसाद रिमाल पुरस्कार २०८१’ कवि तथा समालोचक डा. रामप्रसाद ज्ञवालीलाई प्रदान गरिने भएको छ । साहित्य सदन नेपालका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलको अध्यक्षतामा बसेको बैठक यो सो निर्णय गरेको हो ।
साहित्य सदन नेपालद्वारा स्थापित यो पुरस्कार चार दशकबाट निरन्तर कविता र समालोचना विधामा सक्रियतापूर्वक योगदान गरेबापत ज्ञवालीलाई प्रदान गरिने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
पुरस्कार आउँदो जेठ १८ गते शुक्रबारका दिउँसो १ बजे बौद्धस्थित साहित्य सदन नेपालको प्रेक्षालयमा आयोजना हुने गोपालप्रसाद रिमालको १०७ औँ जन्मजयन्ती समारोहमा अर्पण गरिने कार्यक्रम रहेको छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

डा. रामप्रसाद ज्ञवाली
आश्विन ९, आईतवार १२:०१
‘ऋतंभरा’बारे रामप्रसाद ज्ञवाली : मैले उहाँको भाषाप्रयोगलाई लिएर उहाँ जीवित छँदै आलोचना गरेको छु

साहित्यपोस्ट
बैशाख १०, आईतवार ०९:१४