काठमाडौँ / नेपाल प्रज्ञा-प्रतिष्ठान संस्कृति, लोकवार्ता तथा मौलिक इतिहास विभागको आयोजनामा भरतपुर चितवनमा दुईदिने रैथाने ज्ञानउत्सव हुने भएको छ ।
सो कार्यक्रम अन्तर्गत २०८१ वैशाख ७ गते कुमालजाति र ८ गते थारु जातिको सांस्कृतिक पक्षको संवाद गरिने भएको छ।
यी दुवै कार्यक्रम प्रतिष्ठानका कुलपति भूपाल राई र सदस्य सचिव डा .धनप्रसाद सुवेदीको समुपस्थितिमा हुने भएको छ । कार्यक्रममा कुमाल र थारू जातिका सांस्कृतिक झाकीहरूको प्रदर्शन र खोजमूलक कार्यपत्र प्रस्तुत गरिने भएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
आश्विन ३०, आईतवार २२:११
प्रज्ञा‑प्रतिष्ठानद्वारा शताब्दीपुरूषको निधनमा शोक विज्ञप्ति जारी
साहित्यपोस्ट
फाल्गुन २९, सोमबार २३:३६