साहित्यकार जानु काम्वाङको शब्दमा श्रव्य–दृश्य गीत ‘मैच्याङ्गको गालाको कोठी’ सार्वजनिक भएको छ । खुसी लिम्बु र सुनिता थेगिमको स्वरमा ‘खुसी लिम्बु’ युट्युब च्यानलबाट श्रव्य–दृश्य सामग्री सार्वजनिक भएको हो ।
ताराप्रकाश लिम्बुको संगीत संयोजन रहेको गीतमा संगीत समिश्रण रहेको रहेको छ । गीतको भिडियोमा गायक सुखी लिम्बु र बिमला खाजुमा अभिनयमा खुलेका छन् ।
सुरेश पाण्डेको निर्देशनमा बनेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला