त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ । दशरथ रङ्गशालामा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहमा सबैभन्दा बढी विद्यार्थी सहभागी गराएर विश्व कीर्तिमान राख्न सफल भएकाे हाे ।
दशरथ रङ्गशालामा आयोजित ४९ औँ दीक्षान्त समारोहमा २६ हजारभन्दा बढी विद्यार्थीलाई एक साथ दीक्षित गराई त्रिविले विश्व कीर्तिमान कायम गरेकाे हाे ।
यो सङ्ख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रूपमा उपस्थित सबैभन्दा धेरै सङ्ख्या हो । उक्त कुराले पुष्टि गर्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई कीर्तिमानको प्रमाणपत्रसमेत दिएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
चैत्र ३०, बुधबार २३:३९