
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको अनेसास बिओटी पुरस्कार वितरण समारोह अमेरिकाको भर्जिनियामा सम्पन्न गरेको छ ।
समारोहमा साहित्यपोस्ट अङ्ग्रेजीका सम्पादक, साहित्यकार तथा समालोचक महेश पौड्यालको कथासङ्ग्रह ‘अपरिचित अनुहार’लाई ‘पदम विश्वकर्मा सर्वोत्कृष्ट पुस्तक’ पुरस्कारद्वारा सम्मानित गरिएको छ ।
पौड्यालको कथासङ्ग्रह ‘अपरिचित अनुहार’लाई एक हजार अमेरिकी डलरसहितको सो सम्मान गरिएको हो ।
उक्स पुरस्कारको स्थापना साहित्यकार पदम विश्वकर्माले आफ्नै नाममा अनेसासमार्तफ गरेका हुन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
