साहित्यपोस्ट
झापाका अग्रज साहित्यकार अमृतलाल श्रेष्ठको निधन भएको छ । धेरै समयदेखि मृगैलासम्बन्धी रोगबाट थलिएका श्रेष्ठको हिजो अपरान्ह ५ बजे निधन भएको हो ।
भक्तपुरको इनाचो टोलमा वि.सं. २०१३ सालमा जन्मिएका श्रेष्ठका ढुङ्गामाथि तरेलिएका फूल र पातहरू (कविता, २०४८), अन्तहीन यात्रा (कवितासङ्ग्रह, २०५२), हुट्टिट्याउँले आकाश थामेको देश (कविता, २०५६), क्यातुके फूल (कथासङ्ग्रह, २०६८), स्मृतिका ती दिनहरू (संस्मरण सँगालो, २०७१) गरी पाँच कृति प्रकाशित छन् ।
श्रेष्ठले लामो समय राससका लागि पत्रकारिता गरेका थिए ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला