
कवि प्रचण्ड भाष्करको २९ वर्षको उमेरमा घाँटीको क्यान्सरका कारण निधन भएको छ ।
नेपाली र हिन्दी भाषामा लेखिरहनु भएका कवि भाष्कर सुदूरपश्चिमेली भाषा तथा संस्कृतिलाई छोटा कवितामार्फत चर्चामा ल्याउन भूमिका खेलिरहनु भएका लोकप्रिय उहाँको मुखमा इन्फेक्सन भएको थियो । उहाँको उपचार भारतको नयाँ दिल्लीस्थित श्री बालाजी एक्सन मेडिकल इन्स्टिच्युटमा भइरहेको थियो ।
उहाँका फुटकर रचनाहरू प्रकाशित भएका छन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
