
‘भूगोल साहित्य समाज’ले यस वर्षको झगु–लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार वरिष्ठ गजलकार एवम् अनुवादक रामबहादुर पहाडीलाई प्रदान गर्नेभएको छ ।
पुरस्कार गत वर्षदेखि प्रदान गर्न थालिएको र गत वर्ष पहिलोपटक इतिहासकार एवम् सुप्रशिद्ध नियात्राकार देवीचन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो ।
संस्थाका आजीवन सदस्य एवम् कार्यसमिति सदस्य ओम आचार्य संस्थापक रहनुभएको सो पुरस्कारको राशि रु. २५,०२५।– रहेको छ ।
पहाडीलाई सो पुरस्कार समाजको वार्षिकोत्सवको अवसरमा यही असोज ६ गते शनिवार एक समारोहका बिच प्रदान गरिनेछ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

रामबहादुर पहाडी
आश्विन २५, सोमवार १४:०१