अविरल जनसाहित्य यात्रामा बुढानिलकण्ड नगरपालिकाकी उपमेयर अनिता लामाका कविता वाचन भएका छन् । राष्ट्रिय जनसाहित्य संघ नेपालको ८२ औँ शृङखलामा लामाका कविताहरू वाचन गरिएका हुन् ।
काठमाडौंमा सम्पन्न कार्यक्रममा लामाले आफ्ना कविताहरु प्रस्तुत गरिन् । युवा प्रगतिवादी कविका रुपमा चिनिएकी लामाले कार्यक्रममा आफ्ना १२ कविताहरुमार्फत समाजमा विद्यामान विभिन्न समस्या तथा थर्थाथतालाई प्रस्तुत गरिन् ।
लामाले कार्यक्रममा जुत्ता, पाठेघर, कमरेड ! मेरो सन्ते कहाँ छ ?, जुनमाया, दिदी, अलिकति भएपनि प्रसाद लिनुस न !’ लगायतका कविताहरु प्रस्तुत गरेकी थिइन्।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला