नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई कलकत्ता पुगेका छन् । “नेपाल जनकल्याण समिति”को आयोजनामा मनाइन लागेको २१० औं भानुजयन्ती मनाउन कलकत्ता पुगेका हुन् ।
मधुसुदन गिरी र रवीन्द्र तिम्सिनाको टोलीलाई नेतृत्व गर्दै कुलपति राई कलकत्ता पुगेका हुन् ।
भानुजयन्ती कार्यक्रम २२ जुलाईका दिन (शनिवार) हावडा दान, शरत सदनमा साँझ ५ देखि ९ बजेसम्म आयोजना गरिँदैछ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला