साहित्यकार शैलेन्द्र साकारका कविताहरूको अङ्ग्रेजीमा अनूदित पुस्तक “सर्पेण्टस् वुण्ट लिसन टू योर पोयम्स” प्रकाशित भएको छ ।
सङ्ग्रहका कविताहरूको अनुवाद मञ्जुश्री थापा, पद्मप्रसाद देवकोटा, फिलिप पियर्स, शैलेन्द्र सिंह, हरिश अधिकारी, अनुरक्त प्रधान, युयुत्सु शर्मा र प्रमेश केसीले गरेका छन् ।
पुस्तकमा २० कविता समेटिएका छन् ।
पुस्तकको शीर्षक कविता “सर्पहरू गीत सुन्दैनन्” यही शीर्षकको कविता सङ्ग्रहको कविता हो । तर सबै कविता त्यसै सङ्ग्रहबाट अनुवाद भने गरिएका छैनन् । अनुवादकहरूले विभिन्न समयमा विभिन्न पुस्तक र फूटकर प्रकाशित कविताहरूको गरेकाे अनुवादको सङ्कलन हो यो पुस्तक ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला